School Annual Function

विद्यालयको वार्षिक कार्यक्रम

Read More / थप पढ्नुहोस

Sports Day Celebration

खेलकुद दिवसको उत्सव

Read More / थप पढ्नुहोस

Cultural Program

सांस्कृतिक कार्यक्रम

Read More / थप पढ्नुहोस

School Infrastructure

विद्यालयको भौतिक संरचना

Read More / थप पढ्नुहोस

Student Achievements

विद्यार्थीहरूको उपलब्धिहरू

Read More / थप पढ्नुहोस

श्री जनता माध्यमिक विद्यालयको संक्षिप्त परिचय

काठमाडौं उपत्यकामा अवस्थित बहुआयामिक शैक्षिक कार्यक्रम संचालन गर्ने एक प्रतिष्ठित शिक्षण संस्था

इतिहास

  • स्थापना: वि.सं. २०३० सालमा स्थानीय समुदायद्वारा स्थापना
  • मान्यता: वि.सं. २०३५ मा माध्यमिक विद्यालयको रूपमा मान्यता प्राप्त
  • वर्तमान: १०+२ को शैक्षिक कार्यक्रम सँगै व्यावसायिक शिक्षा पनि

शैक्षिक कार्यक्रमहरू

१. सामान्य शिक्षा

  • नर्सरी देखि कक्षा १२ सम्म (विज्ञान, व्यवस्थापन, मानविकी)

२. व्यावसायिक शिक्षा

  • होटल म्यानेजमेन्ट
  • कम्प्युटर साइन्स

स्थान

वडा नं. ५, मध्यपुर, काठमाडौं जिल्ला

दृष्टिकोण

गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्र निर्माणमा योगदान पुर्याउने

विशेषताहरू

  • आधुनिक प्रयोगशाला र पुस्तकालय
  • अनुभवी शिक्षक समूह
  • खेलकुद र सांस्कृतिक गतिविधिमा उत्कृष्टता
  • सामुदायिक सेवा कार्यक्रम

पदाधिकारी / कर्मचारी सबै हेर्नुहोस

श्री राम बहादुर श्रेष्ठ

विद्यालय व्यवस्थापन समिति अध्यक्ष

थप पढ्नुहोस
श्रीमती सीता अधिकारी

शिक्षक अभिभावक संघ अध्यक्ष

थप पढ्नुहोस
श्री हरि प्रसाद न्यौपाने

प्रधानाध्यापक

थप पढ्नुहोस